प्रथम निजगढ नगर स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि विजेता गौरीशंकर मावि निजगढ ८ का खेलाडी विद्यार्थीलाई विद्यालयले नगद पुरस्कारसहित सम्मान गर्दाका तस्बिरहरु ।
नेपाल सरकार शिक्षा मन्त्रालय र फिनल्यान्ड सरकारको सहकार्यमा सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरूको क्षमता बिकास गर्ने उदेश्यले सन्चालित परियोजना TECSES को तर्फबाट प्रारम्भिक आबस्यक्ता पहिचान गर्ने सन्दर्भमा यश बिधालयको स्थलगत अबलोकन र शिक्षकहरूसङ्ग अन्तरकृया हुँदै । अन्तरक्रियामा शिक्षा मन्त्रालयकी उपसचिव बिमला मिश्र , TECSES परियोजना फिनल्यान्ड […]
