नेपाल सरकार शिक्षा मन्त्रालय र फिनल्यान्ड सरकारको सहकार्यमा सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरूको क्षमता बिकास गर्ने उदेश्यले सन्चालित परियोजना TECSES को तर्फबाट प्रारम्भिक आबस्यक्ता पहिचान गर्ने सन्दर्भमा यश बिधालयको स्थलगत अबलोकन र शिक्षकहरूसङ्ग अन्तरकृया हुँदै । अन्तरक्रियामा शिक्षा मन्त्रालयकी उपसचिव बिमला मिश्र , TECSES परियोजना फिनल्यान्ड प्रतिनिधि TINA SALOK, TECSES परियोजना कर्णाली प्रदेस प्रमुख हन्सा मल्ल, TECSES परियोजना शिक्षक तालिम सल्लाहकार पदम महरका साथमा बिधालयका शिक्षकहरू ।


